www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

गुलमोहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुलमोहर
Delonix regia
गुलमोहर
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
D. regia
वैज्ञानिक नाम
Delonix regia
(Boj. ex Hook.) Raf.
गुलमोहर

गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रंगका फूलहरू फूल्छन।। यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ। भनिन्छ कि १६औं शताब्दीमा पोर्चुगलीहरूले मेडागास्करमा यसलाई देखेको थिए। १८औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो। पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रूपमा पनि स्वीकृत गरियो। यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ। फ्रांसीसीहरूले संभवत: गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरूको भाषामा यसलाई स्वर्गको फूल भन्छन। साच्चीनै गुलमोहर 'स्वर्गको फूल' हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ।

कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ। वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन। १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन्।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]