www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

खाडी युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


इराकले कुवेतमाथि कब्जा गरेपछि कुबेतलाई इराकबाट मुक्त गर्ने बहुराष्ट्रिय सेनाको अभियानलाई अपरेसन डेजर्ट शिल्ड भनिन्छ। पछि युद्ध सुरु भएपछि यो अभियान अपरेसन डेजर्ट स्टोर्ममा परिणत भयो। यसलाई खाडी युद्ध पनि भनिन्छ।