विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो।
पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन। खेतीपाती गरेर जीविकोपार्जन गने समाजलाई कृषि समाज भनिन्छ आदि।