www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

अति उच्च आवृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अति उच्च आवृति (VHF)
साइकिल प्रति सै: ३० MHzदेखि ३०० MHz

तरङ्गदैर्घ्य: १० mदेखि १ m

अति उच्च आवृति (VHF) ती रेडियो आवृत्ति हुन्छन्, जो ३० MHzदेखि ३०० MHzसम्म हुन्छन्। यसलाई मीट्आर ब्याण्ड वा तरङ्ग पनि भनिन्छ किनभनें यसको तरङ्ग दसदेखि एक मीटर लामो हुन्छ। यसका एकदम तलका आवृत्तिहरू उच्चावृत्ति कहलाउँछन्, अनि एकदम माथिका परा उच्च आवृति (UHF) कहलाउँछन्।

यस सामान्य प्रयोग छन् एफ एम रेडियो जो कि ८८–१०८ MHz सम्म हुन्छ। दूरदर्शन प्रसारण (परा उच्च आवृतिका साथ)। पार्थिव नैविगेशन (VOR ) , सागरीय सञ्चार, एवं हवाई यातायात सञ्चार।

ढाँचा:विद्युतचुम्बकीय वर्णक्रम

रेडियो वर्णक्रम
अत्यधिक निम्न आवृत्ति (ELF) परम निम्न आवृत्ति (SLF) अत्यन्त निम्न आवृत्ति (ULF) अति निम्न आवृत्ति (VLF) निम्न आवृत्ति (LF) मध्यम आवृत्ति (MF) उच्चावृत्ति (HF) अत्योच्चावृत्ति (VHF) अत्यन्त उच्चावृत्ति (UHF) परम उच्चावृत्ति (SHF) अत्यधिक उच्चावृत्ति (EHF)
3 Hz 30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज
30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज 300 गीगा हर्ट्ज