www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

अग्रपङ्क्ति (फुटबल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट: थप्दै {{कमन्सश्रेणी|Association football forwards}}) द्वारा १२:१४, १३ अप्रिल २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
अग्रपंक्तिका खेलाडी विपक्षीको गोलपोष्टमा बल प्रहार गर्दै

फुटबल खेलमा विपक्षीको गोलपोष्ट क्षेत्रमा रहने खेलाडीहरूलाई अग्रपंक्ति भनिन्छ। यिनीहरूलाई आक्रमक खेलाडी तथा स्ट्राइकर पनि भनिन्छ। यसैले गर्दा यिनीहरू मुख्यतः गोल स्कोरिङ्गको लागि जिम्मेवार हुन्छन्। यो धेरै नै अग्रस्थान र यसको सीमित रक्षात्मक जिम्मेवारीले गर्दा सामान्य रूपले अन्य खेलाडिहरूले भन्दा ज्यादा गोल गर्छन्; यसअनुसार, यिनीहरू आफ्नो टीमहरूका खेलाडिहरू मध्य अक्सर सबैभन्दा प्रसिद्ध र सबैभन्दा महँगा हुन्छन्। यो आधुनिक फुटबलमा सबैभन्दा अधिक माग हुने स्थान मध्य एक हो, यसमा राम्रो तरिकाले प्रदर्शन गर्नको लागि बुद्धि र गति, निष्पादन र सोच आवश्यकता पर्छ।

आधुनिक टीम संरचनाहरूमा सामान्यतया १ देखि ३ जना अग्रपंक्ति हुन्छन्, यसमा सामान्यतया दुई जना रहन्छन्। प्रशिक्षकले सामान्यतया यसको लागि अग्रस्थानमा खेल्ने एक स्ट्राइकर (मध्य अग्रपंक्ति), र गोल गर्नुका साथै गहिराइ खेलेर गोल स्कोरिङ्गको लागि राम्रो तरिकाले सहयोग पुर्याउँने एउटा अर्को आक्रमक खेलाडी (दोश्रो स्ट्राइकर)लाई लिन्छन्।

मध्य अग्रपंक्ति[सम्पादन गर्नुहोस्]

स्ट्राइकर[सम्पादन गर्नुहोस्]

दोश्रो स्ट्राइकर[सम्पादन गर्नुहोस्]

विङ्गर[सम्पादन गर्नुहोस्]