www.fgks.org   »   [go: up one dir, main page]

सामग्रीमा जानुहोस्

"अटोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
Replacing Flag_of_the_Ottoman_Empire.svg with File:Flag_of_the_Ottoman_Empire_(1844–1922).svg (by CommonsDelinker because: File renamed: Criterion 4 (harmonizing names of file set) · The five
पङ्क्ति २: पङ्क्ति २:
|common_name = अटोमन साम्राज्य
|common_name = अटोमन साम्राज्य
|image_coat = Osmanli-nisani.svg
|image_coat = Osmanli-nisani.svg
|image_flag = Flag of the Ottoman Empire.svg
|image_flag = Flag of the Ottoman Empire (1844–1922).svg
|flag = Flags of the Ottoman Empire
|flag = Flags of the Ottoman Empire
|flag_type = Flag (1844–1922)
|flag_type = Flag (1844–1922)

०७:०४, १० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

१२९९–१९२३
अटोमन साम्राज्यको झन्डा
Flag (1844–1922)
अटोमन साम्राज्यको Coat of arms (1882 design)
Coat of arms (1882 design)
अटोमन साम्राज्य
वस्तु-स्थितिसाम्राज्य
राजधानीइस्तानबुल
इतिहास 
• स्थापित
२७ जुलाई १२९९
• पतन
२९ अक्टूबर १९२३

अटोमन साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][१] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो ।पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

इतिहास

उदय (ई. १२९९-१४५३)

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)

सुधार (१५६६-१८२७)

विद्रोह (१५६६-१६८३)

सैन्य पराजय

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)

पराजय र विघटन (१९०८-१९२२)

युवा तुर्क आन्दोलन

पथम विश्व युद्ध

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहार
अरब विद्रोह
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्राम

यो पनि हेर्नुहोस्

बाह्य सूत्रहरू

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51।  (info page on book at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named StraussConstp26


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found