www.fgks.org   »   [go: up one dir, main page]

नवीनतम लेखहरू

विश्व सिमसार दिवसको अवसरमा फोटोहरूमा क्यारिबियन सिमसार क्षेत्रहरू

  27 मार्च 2022

क्यारिबियन जस्ता साना द्वीप विकासशील राज्यहरूमा, जुन जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावहरूको अप्रिय स्थितिमा छन्, सिमसार क्षेत्रहरू विश्वव्यापी उष्णीकरण विरुद्धको लडाइँको अभिन्न अंग हुन्।

कोलम्बियामा बीज विनिमयले परम्परागत ज्ञान एवं खाद्य सम्प्रभुतालाई बढावा दिँदै

विभिन्न प्रकारका आलु र मकै, अन्य खाद्य पदार्थहरू सँगै उपभोगको परम्परागत विधिहरू पुनः ग्रहण गर्न विनिमय गरिन्छ।

मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै

Rising Voices  30 सेप्टेम्बर 2021

प्रभुत्वशाली भाषा लाद्नमा इन्टरनेटको भूमिका रहेको छ, तर युवाहरू यसलाई आफ्ना भाषा प्रवर्धनका लागि प्रयोग गर्दैछन्।

बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!

  21 जुलाई 2021

एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।

सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी

"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"

पंक्षी मार्ग पहिल्याउँदैः मोटसले प्रविधिको प्रयोग गरी क्यारिबियनमा प्रवासी चरा उड्ने मार्ग पत्ता लगाउँदछ

  27 अप्रिल 2021

गतिविधि पत्ता लगाई संरक्षण तथा पर्यावरणीय अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले डिजाइन गरिएको मोटस वाइल्डलाइफ ट्र्याकिङ सिस्टमअन्तर्गत सयौं रिसिभर स्टेशन तथा मुख्यतया चराहरू समावेश २३६ प्रजातिमा जडिएका हजारौं न्यानो ट्याग रहेका छन्।

विराेधसम्बन्धी कला निःशुल्क वितरणका लागि एक भए म्यानमारका चित्रकारहरू

  8 मार्च 2021

"म्यानमारका अन्य नागरिकहरूझै, कलाकारहरू पनि यस राष्ट्रिय संघर्षमा याेगदान पुर्याउन चाहन्छन् । हामी अन्य प्रदर्शनकारीहरूलाई हाम्राे कलामार्फत् सहयाेग पुर्याउन सक्छाैं ।"

राइजिङ भ्वाइसेजको एक्टिभिज्मो लेन्गुवाजको पहललाई अन्तर्राष्ट्रिय मातृभाषा पुरस्कार प्राप्त

Rising Voices  26 फेब्रुअरी 2021

"यो पुरस्कार ल्याटिन अमेरिकामा ल्याङवेज डिजिटल अभियन्ताहरूको प्रभाव र उनीहरूको कामको विशेष क्षमताको प्रमाण हो।"

शीघ्र प्रकाशित हुने पुस्तक “सिलिकन भ्यालुज”की लेखिका जिलियन सि. योर्कसँगको कुराकानी

लेखिका तथा अधिकारकर्मी जिलियन सि. योर्कसँगको कुराकानीको लाइभस्ट्रीम छुटाउनु भयो? उक्त प्रसारणको रिप्ले यहाँ प्रस्तुत गरिएको छ।

२०२० सिंहावलोकन: दक्षिण एसियामा कोभिड-१९

COVID-19  25 जनवरी 2021

कोभिड-१९ महामारीले विगत १२ महिनामा हाम्रो कभरेज ओगटेको छ किनकि हामीले यस क्षेत्रभर जनताले सामना गरिरहेका चुनौतीहरू र कोरोनाभाइरस विरुद्धको लडाइँलाई प्रकाश पारेका छौं।

ग्लोबल भ्वाइसेजका लागि लेख्न चाहनुहुन्छ ?

ग्लोबल भ्वाइसेजमा प्रकाशित विश्वभरिका रोचक सामग्रीलाई नेपाली पाठकमाझ पुर्याउने हाम्रो अभियानमा संलग्न हुन चाहनुहुन्छ?

यदि तपाईं अंग्रेजी वा ग्लोबल भ्वाइसेजमा लेख प्रकाशित हुने कुनै पनि ३५ भन्दा बढी भाषाबाट नेपालीमा अनुवाद गर्न ईच्छुक हुनुहुन्छ भने हामीलाई nepali@globalvoices.org मा इमेल गर्नुहोस्।

हामीलाई ट्वीटरमा फलो गर्नुहोस्

हामीलाई फेसबुकमा फलो गर्नुहोस्

मासिक अभिलेख

योगदानकर्ता


योगदानकर्ताहरू »

हाम्रो अभियानमा सहभागी हुनुहोस् !

ग्लोबल भ्वाइसेज नेपालीका लागि स्वयंसेवी अनुवादक र सम्पादकको आवश्यकता रहेकोले यहाँ सम्पर्क गरी हाम्रो टीममा संलग्न हुनुहोस् !