भौगोलिक निर्देशाङ्क प्रणाली
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
भौगोलिक निर्देशांक प्रणाली संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा हरेक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ र तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रुपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[१]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ A Guide to coordinate systems in Great Britain v1.7 October 2007 D00659 accessed 14.4.2008
विकिमिडिया कमन्समा Geographic coordinate system सम्बन्धि अन्य सामग्री रहेका छन् । |