अब्राहम लिङ्कन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ - १५ अप्रैल १८६५) अमेरिकाका १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट - गृहयुद्ध (अमेरिकी गृहयुद्ध)बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।

अब्राहम लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। ती प्रथम रिपब्लिकन थिए जो अमेरिकाका राष्ट्रपति बनेका थिए। राष्ट्रपति बन्नु पूर्व उनी वकील, इलिअन्स स्टेटका विधायक (लेजिस्लेटर), अमेरिकाका प्रतिनिधि सभाका सदस्य थिए। उनी दुई पटक सीनेटको चुनावमा असफल पनि भए।

वाह्य सूत्र[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]