www.fgks.org   »   [go: up one dir, main page]

मुद्रा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ ।