www.fgks.org   »   [go: up one dir, main page]

अन्तर्राष्ट्रिय मानक क्रम सङ्ख्या

अन्तर्राष्ट्रिय मानक क्रम सङ्ख्या वा आइएसएसएन (अङ्ग्रेजी: International Standard Serial Number वा ISSN) आठ अंकको सङ्ख्या हो जुन क्रम प्रकाशन (आवर्ती) लाई विशिष्ट रूपमा पहिचान गर्न प्रयोग गरिन्छ। आईएसएसएन विशेष गरी समान शीर्षकको धारावाहिकहरू बीच भिन्नता गर्न उपयोग गरिन्छ। आईएसएसएनहरू क्रमबद्ध, सूचीकरण, अन्तर पुस्तकालय ऋण, र धारावाहिक साहित्यको सम्बन्धमा अन्य अभ्यासहरूमा प्रयोग गरिन्छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्